गत वर्ष २४ करोड बढीको भित्रियो कण्डम « Khabarhub

गत वर्ष २४ करोड बढीको भित्रियो कण्डम


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१–०८२ मा नेपालमा पुरुषले गर्भनिरोधका लागि प्रयोग गर्ने कण्डम तीन करोड ९१ लाख ७१ हजार आठ सय २८ २४ करोड बढी मूल्यको आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत आवमा नेपालमा २४ करोड ९३ लाख ७५ हजार रुपैयाँको पुरुष कण्डम आयात भएको हो ।

सरकारले कण्डमको आयातमा असाध्यै न्यून भन्सार महसुल दर कायम गरेकाले गत आवको कण्डम आयातबाट सरकारले नौ हजार रुपैयाँ मात्रै भन्सार राजस्व संकलन गरेको थियो ।

अघिल्लो आर्थिक वर्ष ०८०–०८१ मा नेपालमा २४ करोड ६९ लाख ८७ हजार रुपैयाँ बराबरको तीन करोड ९२ लाख ३२ हजार आठ सय ५० थान कण्डम आयात भएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ८ : ३० बजे

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार