डेंगी सङ्क्रमितको सङ्ख्या २२ सय नाघ्यो  « Khabarhub

डेंगी सङ्क्रमितको सङ्ख्या २२ सय नाघ्यो 


८ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ४७ जनामा डेंगी संक्रमण पुष्टी भएको छ । 

योसँगै नेपालमा डेंगी सङ्क्रमितको सङ्ख्या २ हजार २ सय ३८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसिडीका अनुसार संक्रमित मध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १० जना, कोशीमा ६, गण्डकीमा ५, लुम्बिनीमा ४, मधेशमा २ र कर्णालीमा १ जनामा सङ्क्रमण देखिएको छ । 

देशभरीबाट पछिल्लो २४ घण्टामा ५ जना नयाँ सङ्क्रमित थपिएका इडिसिडीले जनाएको छ । मनसुन सक्रिय भएसँगै संक्रमण बढ्दो क्रममा रहेको र ७३ जिल्लामा सङ्क्रमित देखिन थालेका छन्

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार  ३ : ४२ बजे

चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी