यस्ता छन् १० देशमा बढी निर्यात हुने सूची, कुन देशमा कति ?  « Khabarhub

यस्ता छन् १० देशमा बढी निर्यात हुने सूची, कुन देशमा कति ? 


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भन्सार विभागले चालु आर्थिक वर्ष २०८२/८३ को एक महिना (साउन) को आयात निर्यातको तथ्यांक सार्वजनिक भएको छ । सार्वजनिक गरेको तथ्यांक मध्ये सबैभन्दा बढी भारतमा निर्यात भएको छ ।
 
एक महिनाको अवधिमा भारतमा मात्र १९ अर्ब ४५ करोड २० लाख ५० हजार रुपैयाँ बारबारको निर्यात भएको छ । दोस्रोमा संयुक्त राज्य अमेरिकामा १ अर्ब ५४ करोड ९ लाख ८८ हजार रुपैयाँ निर्यात भएको छ । 

त्यस्तै, जर्मनीमा ४२ करोड ९८ लाख, युनाइटेड किंगडममा २८ करोड ९० लाख, संयुक्त अरब इमिरेट्स (युएइ)मा २० करोड २६ लाख, जापानमा १९ करोड २ लाख, अस्ट्रेलियामा १६ करोड ३७ लाख र फ्रान्समा १५ करोड ४२ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । 

साथै, इटालीमा १५ करोड ३३ लाख, क्यानडामा १४ करोड १२ लाखको र नेदरल्याण्ड्समा ११ करोड १५ लाख रुपैयाँ बारबारको निर्यात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  १ : ५२ बजे

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र

सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ?

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र

दुई सह-सचिवको बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जा मन्त्रालयमा

काठमाडौं– सरकारले प्रशासन र प्राविधिक सेवातर्फका दुई सह-सचिवलाई सचिवमा बढुवा

हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा सोनिका नियुक्त

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था मेजर

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फर्काइँदै, अधिकार समूहको विरोध

क्वालालम्पुर– मलेसियाले करिब १ हजार ५०० म्यान्माली नागरिकलाई स्वदेश फर्काउने