एक महिनामा १ अर्ब ४० करोड बढीको शेयर धितो कर्जा जारी  « Khabarhub

एक महिनामा १ अर्ब ४० करोड बढीको शेयर धितो कर्जा जारी 


८ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक महिनामा मात्र १ अर्ब ४० करोड बढीको शेयर धितो कर्जा जारी भएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले असार महिनामा मात्र १ अर्ब ४० करोड ७० लाख २० हजार रुपैयाँ शेयर धितो कर्जा जारी गरेका छन् । 

गत जेठ महिनाको तुलनामा यस्तो कर्जा १० प्रतिशतले बढी हो । जेठमा शेयर धितो कर्जा १ अर्ब ६ करोड १८ लाख ६० हजार रुपैयाँ मात्र जारी भएको थियो 

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  २ : २१ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म