नख्खुबाट फरार सहकारी ठगीका अभियुक्त पक्राउ « Khabarhub

नख्खुबाट फरार सहकारी ठगीका अभियुक्त पक्राउ


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनमा नख्खु कारागारबाट फरार भएका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके घर भई सुकेधारा बस्ने भक्तपुरको शिव शिखर बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक ५० वर्षीय केदारनाथ शर्मा रहेका छन् । 

सहकारी ऐन, २०७४ तथा संगठित अपराध निवारण ऐन, २०७० बमोजिमको कसुरमा भक्तपुर जिल्ला अदालतको आदेशबाट पुर्पक्षको लागिनख्खु  कारागारमा रहेका उनी भदौ २४ गते फरार भएका थिए । 

प्रहरी उनलाई सानेपाबाट बुधारबार पक्राउ गरी श्री कारागार कार्यालय, नख्खु बुझाएको  छ ।
 

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ४ : ४७ बजे

एमाले दलको नेताबारे योगेशको टिप्पणी : सांसदहरूलाई दबाबमा राखेर जे गरियो, राम्रो भएन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको नेतामा उपाध्यक्ष

वितरकको पैसा नदिई सम्पर्कविहीन भए निर्माता कडरिया

काठमाडौं – यो वर्षको सुवातमा प्रदर्शनमा आएको फिल्म ‘महाभोज’को आर्थिक

महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध धादिङकी शोभा पाठकले दर्ता

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद