साखर सडक भाँसिदा पृथ्वी राजमार्ग एकतर्फी « Khabarhub

साखर सडक भाँसिदा पृथ्वी राजमार्ग एकतर्फी


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मुग्लिन–आँबुखैरेनी खण्ड अन्तर्गतको साखर सडक भाँसिदा पृथ्वी राजमार्ग एकतर्फी रुपमा सूचारु भएको छ ।

सो स्थानमा शुक्रबार सडक भासिएपछि साधनको चाप बढ्दै गएकाले जाम भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको हो ।

‘साखर क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा रहेकाले सवारीको चाप अत्यधिक भएको र त्यसको असर नारायणगढ–मुग्लिन सडकमा समेत परेको छ,’ सडक डिभिजनले शुक्रबार दिउँसो जारी गरेको सूचनामा उल्लेख गरिइएको छ ।

उक्त सूचनामा डिभिजनले पहिरो सम्भावित स्थान र पुलमाथि सवारी साधन नरोक्न सवारी चालकलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ४ : ३२ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री