स्पेनिस ला लिगा : एल्चेले कडा चुनौची दिँदा रियल म्याड्रिड बराबरीमा रोकियो « Khabarhub

स्पेनिस ला लिगा : एल्चेले कडा चुनौची दिँदा रियल म्याड्रिड बराबरीमा रोकियो


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिड बराबरीमा रोकिएको छ। एल्चेले कडा टक्कर दिएपछि रियल २-२ को बराबरीमा रोकिएको हो।

प्रतिस्पर्धात्मक खेलमा एल्चेले सुरुवाती अग्रता लिएको थियो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको प्रतिस्पर्धाको दोस्रो हाफको ५३ मिनेटमा एलेक्स फेबासले गोल गर्दै एल्चेका लागि अग्राता दिलाएका थिए।

खेलको ७८ औं मिनेटमा रियलका लाडि डिन हुइजसेनले बराबरी गोल फर्काए भने त्यसलगत्तै ८४ मिनेटमा एल्चेका लागि अल्भारो रोड्रिगेजले थप एक गोल गर्दै खेल आफ्नो पक्षमा पारे।

खेलको ८७ मिनेटमा जुड बेलिङ्घमले गोल गर्दै रियललाई हारबाट जोगाए र खेल बराबरीमा पुर्याए। खेलको अन्तिम अतिरिक्त समयमा एल्चेका भिक्टर चुस्टले रातो कार्ड भोगेका थिए।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ६ : ५४ बजे

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद

ट्रम्पको चीन भ्रमण अन्योलमा

एजेन्सी–  मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी

कांग्रेसको कार्यसम्पादन बैठक शुक्रबार बस्दै, चुनावी समीक्षा गर्ने

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचनपश्चात् दोस्रो पटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक