टोटनह्यामको पोस्टमा आर्सनलको चार गोल « Khabarhub

टोटनह्यामको पोस्टमा आर्सनलको चार गोल


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनले टोटनह्याममाथि शानदार जित निकालेको छ । खेलको सुरुदेखि अन्तिम समयसम्म दबाबमा राखेको आर्सनलले ४–१ गोल अन्तरको जित निकालेको हो ।

आर्सनलका लागि खेलको ३६ औं मिनेटमा गोल गर्दै लियान्ड्रो ट्रोडार्सले सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफको ४१ औं मिनेटमा एबेरेची एजेले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।

दोस्रो हाफको पहिलो मिनेट र खेलको ७८ औं मिनेटमा गोल गर्दै एबेरेचीले ह्याट्रिक पूरा गरे । टोटनह्यामका लागि एक मात्र गोल खेलको ६६ औं मिनेटमा रिचार्लिसनले गरेका थिए ।

यो जितसँगै प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले २९ अंक जोडेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ७ : १६ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि