प्रधानमन्त्री भेट्न नपाएपछि सिंहदरबारको गेटमै पत्र टाँसेर फर्किए मिराज नेतृत्वका जेन-जी (तस्बिरहरू) « Khabarhub

प्रधानमन्त्री भेट्न नपाएपछि सिंहदरबारको गेटमै पत्र टाँसेर फर्किए मिराज नेतृत्वका जेन-जी (तस्बिरहरू)


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिराज ढुंगाना नेतृत्वको जेन-जी समूह सिंहदरबारको दक्षिण गेटमा माग पत्र टाँसेर फर्किएको छ । 

सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई माग पत्र बुझाउन जाने क्रममा सिंहदरबार प्रवेश गर्न नपाएपछि उनीहरूले मागपत्र गेटमा टाँसेर फर्किएका हुन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ४ : ४७ बजे

सूर्यविनायकमा क्यूआर कोडसहित घर नम्बर जडान अभियान सुरु

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रका सबै घरमा डिजिटल घर

आईपीएल : राजस्थानको रोमाञ्चक जित, गुजरात ६ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को पछिल्लो भिडन्तमा राजस्थान

आयोगले आजदेखि फेरि मतदाता नामावली सङ्कलन सुरु गर्ने

काठमाडौँ– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलनको

आज यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बेपत्ता अमेरिकी लडाकु विमानको खोजी बन्यो प्रतिष्ठाको विषय

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हवाई प्रतिरक्षा प्रणाली निकै