गल्दै जेन-जी प्रदर्शनकारी, माइतीघरमा डेढ घण्टा बसेर फर्किए (तस्बिरहरू) « Khabarhub

गल्दै जेन-जी प्रदर्शनकारी, माइतीघरमा डेढ घण्टा बसेर फर्किए (तस्बिरहरू)


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले आजपनि काठमाडौंको माइतीघरमा आन्दोलन गरेको छ ।

अन्तरिम सरकारविरुद्ध उक्त समूहले सोमबार बिहानदेखि माइतीघरमा विरोध प्रदर्शन गरिरहेको छ । आन्दोलनमा सहभागी जेन-जी युवाहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् ।

शुक्रबार मिराज ढुंगाना, रवि किरण लगायतका सहभागीहरू १ बजे प्रदर्शन सुरु गर्ने योजना भए पनि १:४० बजे मात्रै माइतीघर पुगेका थिए ।

उनीहरूले करिब डेढ घण्टा माइतीघरमा विरोध प्रदर्शन गरेपछि ३ बजे प्रदर्शन सकेर फर्किए । 

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ३ : २७ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा