ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना « Khabarhub

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालिन प्राथना गरेका छन् ।

प्रत्येक वर्ष डिसेम्बर २५ गते मनाइने ख्रीष्टमस पर्व इसाई हरुले एक अर्कामा शुभकामना आदानप्रदान गरी मनाउने गर्दछन् ।

इसाई धर्मको संस्थापन येशू ख्रीष्टको जन्म दिनको अवसरमा यो पर्व मनाउने गरिन्छ ।
 
सो अवसरमा बुधबार ललितपुरको एसम्सन चर्चमा इसाई धर्मावलम्बीहरूले सामूहिक प्रार्थना गरेका हुन् । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ७ : ०२ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी