भद्रपुर झापा गोल्डकप : भद्रपुर ब्लेजर्स र बङ्गलादेशको क्राउन बाजार भिड्ने « Khabarhub

भद्रपुर झापा गोल्डकप : भद्रपुर ब्लेजर्स र बङ्गलादेशको क्राउन बाजार भिड्ने


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

झापा– दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को पहिलो सेमिफाइनलमा आज आयोजक भद्रपुर ब्लेजर्स र बङ्गलादेशको क्राउन बाजार प्रगति सङ्घबीच प्रतिस्पर्धा हुँदैछ ।

मेची रङ्गशालामा दिउँसो ३ बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनल यात्रा तय गर्ने लक्ष्यमा रहने छन् ।

गोल्डकपमा आयोजक ब्लेजर्सले विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो भने क्राउन बाजारले न्युरोड टिम (एनआरटी)लाई हराएको थियो ।

नेपालीसहित भारत, भुटान र बङ्गलादेशका १० टिमले भाग लिएको प्रतियोगिताको विजेता टोलीले १३ लाख तथा उपविजेता टोलीले सात लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ७ : ४६ बजे

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको