मौद्रिक नीति समीक्षाको निर्णय गर्न बोर्ड बैठक  « Khabarhub

मौद्रिक नीति समीक्षाको निर्णय गर्न बोर्ड बैठक 


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चालु आर्थिक वर्ष २०८१-०८२ को दोस्रो मौद्रिक नीतिको समीक्षाको निर्णय गर्न बोर्डको बैठक सुरु भएको छ । 

गभर्नर महाप्रसाद अधिकारीको अध्यक्षतामा बस्ने नेपाल राष्ट्र बैंकको बोर्डको बैठक चलिरहेको राष्ट्र बैंकका सूचना अधिकारी डिल्लीराम पोखरेलले जानकारी दिए । 

पोखरेलका अनुसार सम्भवतः आजै मौद्रिक नीतिको समीक्षा आउने सम्भावना उच्च रहेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षिय कार्यकाल आगामी चैत २५ गते सकिँदै छ । अधिकारीको यो अन्तिम मौद्रिक नीति भएकाले गर्दा  पनि मौद्रिक नीतिको दोस्रो त्रैमासको समीक्षालाई चासोका रूपमा हेरिएको छ । 

अधिकारीको अन्तिम मौद्रिक नीति भएकाले गर्दा राम्रो नीतिहरू ल्याउन सक्ने भन्दै चर्चा चलाईएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ५ : ५५ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि