कुलमान घिसिङले थाले दुई विकल्पमा छलफल « Khabarhub

कुलमान घिसिङले थाले दुई विकल्पमा छलफल


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओली सरकारले अकारण बर्खास्त गरेपछि नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अब कसरी अगाडि बढ्ने भन्नेबारे विज्ञहरुसँग अनौपचारिक छलफल थालेका छन् ।

स्रोतका अनुसार कुलमानले दुईवटा विकल्पमा छलफल थालेका छन् । सरकारले आफूलाई हटाउने निर्णय गरेकोमा न्याय मागन अदालत जाने विषयमा पनि उनले कानुनविदहरुसँग छलफल थालेका हुन् ।

दोस्रो विकल्पमा रुपमा पत्रकार सम्मेलन गरेर विद्युतको महसुल नतिर्नेहरुको नाम सार्वजनिक गर्ने र अदालत नगई भविष्यमा राजनीतिमा जाने कि भन्नेबारे पनि घिसिङले आन्तरिक छलफल गरिरहेको स्रोतले खबरहबलाई बतायो ।

मंगलबार बिहानसम्म सरकारले घिसिङलाई बर्खास्तीको पत्र थमाइ नसकेको हुनाले पत्र आइसकेपछि कुनै एउटा विकल्पमा अगाडि बढ्ने घिसिङको तयारी रहेको बुझिएको छ ।

यो पनि–

कुलमान घिसिङ बर्खास्त

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

कुलमान हटाउने ओली सरकारको निर्णयले उब्जाएका ९ प्रश्न

सिंहदबार भर्सेस कुलमान : बिल नर्तिने उद्योगमा लोडसेडिङ, जनतालाई उज्यालो !

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  १० : ४८ बजे

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम