कुलमान घिसिङले थाले दुई विकल्पमा छलफल « Khabarhub

कुलमान घिसिङले थाले दुई विकल्पमा छलफल


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ओली सरकारले अकारण बर्खास्त गरेपछि नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अब कसरी अगाडि बढ्ने भन्नेबारे विज्ञहरुसँग अनौपचारिक छलफल थालेका छन् ।

स्रोतका अनुसार कुलमानले दुईवटा विकल्पमा छलफल थालेका छन् । सरकारले आफूलाई हटाउने निर्णय गरेकोमा न्याय मागन अदालत जाने विषयमा पनि उनले कानुनविदहरुसँग छलफल थालेका हुन् ।

दोस्रो विकल्पमा रुपमा पत्रकार सम्मेलन गरेर विद्युतको महसुल नतिर्नेहरुको नाम सार्वजनिक गर्ने र अदालत नगई भविष्यमा राजनीतिमा जाने कि भन्नेबारे पनि घिसिङले आन्तरिक छलफल गरिरहेको स्रोतले खबरहबलाई बतायो ।

मंगलबार बिहानसम्म सरकारले घिसिङलाई बर्खास्तीको पत्र थमाइ नसकेको हुनाले पत्र आइसकेपछि कुनै एउटा विकल्पमा अगाडि बढ्ने घिसिङको तयारी रहेको बुझिएको छ ।

यो पनि–

कुलमान घिसिङ बर्खास्त

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

कुलमान हटाउने ओली सरकारको निर्णयले उब्जाएका ९ प्रश्न

सिंहदबार भर्सेस कुलमान : बिल नर्तिने उद्योगमा लोडसेडिङ, जनतालाई उज्यालो !

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  १० : ४८ बजे

भक्तपुरमा दुई लाख पाँच हजार मतदाता, २३३ मतदान केन्द्र निर्धारण

भक्तपुर – भक्तपुरमा दुई लाख पाँच हजार ४१० मतदाता सङ्ख्या

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ – हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा

‘देउवाले विधान पढ्नुभएको छैन भन्ने लाग्दैन, विशेष महाधिवेशनको विकल्प छैन’ (अन्तर्वार्ता)

जेन–जी आन्दोलनको मेन्डेटमा बनेको सरकारले फाल्गुन २१ गते निर्वाचनको मिति

निकोलस भुसालसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

काठमाडौं – सरकारले अनसनरत डा निकोलस भुसालसँग वार्ता गर्न टोली

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने