भक्तपुरको बोडे बस्दै आएका भूमिराज राई ७ दिनदेखि बेपत्ता  « Khabarhub

भक्तपुरको बोडे बस्दै आएका भूमिराज राई ७ दिनदेखि बेपत्ता 


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खोटाङ जिल्ला दिक्तेल रूपाकोट मझुवागढी–३ बाम्राङ्ग सामातुङ्ग घर भएका भूमिराज राई गत सोमबार रातीदेखि बेपत्ता भएका छन् । 

भक्तपुरको बोडे बस्दै आएका ३४ वर्षीय राई ७ दिनदेखि बेपत्ता भएका हुन् । चैत ४ गते सोमबार बेलुका ८ः३५ देखि भक्तपुरको बोडे चारदोबाटोबाट हराएका राई अहिलेसम्म बेपत्ता भएको परिवारका सदस्यले जनाएका छन् । 

राईलाई देख्ने व्यक्तिले ९८१८११८८२६ वा ९७६१७४६४२७ मा सम्पर्क गरेर सहयोग गरिदिन परिवारले आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  १ : ०३ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल