दुर्घटनापछि कारबाहीमा परे तीन उत्तर कोरियाली अधिकारी « Khabarhub

दुर्घटनापछि कारबाहीमा परे तीन उत्तर कोरियाली अधिकारी


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


993
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ युद्ध पानीजहाज लन्च गर्ने समयमा भएको विष्फोटको घटनालाई लिएर उत्तर कोरियाले आफ्ना तीन कर्मचारीलाई गिरफ्तार गरेको छ। बुधबार भएको सो कार्यक्रमको दौरान सन्तुलन बिग्रिएका कारण पाँच हजार टन कुच्चिएको थियो।

उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनले उनीहरूमाथि अपराधको आरोपमा कारबाही हुने बताए। उत्तर कोरियाको आधिकारिक सरकारी समाचार संस्था केसिएनएले जनाए अनुसार उत्तरी कोङजिनको जहाजको प्रमुख इन्जिनियर सहित निर्माण प्रमुख र प्रशासकीय अधिकृत कारबाहीमा पर्ने भएका छन्।

केसिएनएका अनुसार शुक्रबार प्रशासकीय अधिकृत हङकी होलाई सुनुवाइका लागि बोलाइएको थियो।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ८ : ३२ बजे

बाढी प्रभावितलाई उबरको ५० लाख सहयोगसहित ‘राइड फर नेपाल’ अभियान सुरु

काठमाडौं– बाढी प्रभावितमा सहयोग पुर्‍याउने उद्देश्यले ‘उबरले राइड फर नेपाल’

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोकियो

न्युयोर्क– अमेरिकी सङ्घीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस

रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट लड्दैछन् : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका

बाढी अगाडि महानगरको पूर्वतयारी : र्‍याफ्टिङ बोट, पानी तान्ने पम्प र विद्यालयमा अस्थायी होल्डिङ सेन्टर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले मौसमजन्य सम्भावित विपद् जोखिम घटाउन पूर्वतयारी र