ताइवानले गर्‍यो नयाँ क्षेप्यास्त्र परीक्षण « Khabarhub

ताइवानले गर्‍यो नयाँ क्षेप्यास्त्र परीक्षण


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताइवानले नयाँ क्षेप्यास्त्र टिइन कुङ चतुर्थको परीक्षण गरेको छ । ताइवानी सेनाले उक्त क्षेप्यास्त्रको प्रारम्भीरक परीक्षण गरेको हो ।

ताइपेइ टाइम्सका अनुसार आगामी वर्षदेखि यस क्षेप्यास्त्रको पूर्णस्तरमा उत्पादन थालिनेछ । जमिनबाट आकाशमा मार हान्ने यस क्षेप्यास्त्रको मारक दूरी ७० किलोमिटर रहेको उक्त समाचार संस्थाले उल्लेख गरेको छ ।

यस क्षेप्यस्त्रले दुश्मनको लडाकु विमानमात्रै नभइ क्रुज क्षेप्यास्त्र र ब्यालेस्टिक क्षेप्यास्त्र पनि खसाल्न सक्ने दाबी गरिएको छ । चीनसँग तनाव बढिरहेका बेला ताइवानले नयाँ क्षेप्यास्त्र परीक्षण गरेको हो ।

पछिल्लो समय ताइवानले आफ्नो रक्षा बजेट वृद्धि गर्ने तयारी पनि गरिरहेको छ । समाचारमा जनाइएअनुसार ताइवानले आफ्नो रक्षा बजेट बढाएर कुल ग्राहस्थ उत्पादनको ३ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  २ : ३३ बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि