क्लब विश्वकप : म्युनिखलाई हराउँदै बेनफिका दोस्रो चरणमा « Khabarhub

क्लब विश्वकप : म्युनिखलाई हराउँदै बेनफिका दोस्रो चरणमा


११ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेनफिकाले वायरन म्युनिखलाई १-० ले हराउँदै फिफा क्लब विश्वकपमा पहिलो स्थान सहित समूह चरण पार गरेको छ।

अमेरिकाको उत्तरी क्यारोलिनामा साँझ ३६ डिग्री सेल्सियसको गर्मीमा भएको सो खेलमा दुवै टोलीले कमजोर देखिएका थिए।

१३ औँ मिनेटमा आन्द्रे स्केल्डरप्सको गोलमा बेनफिकाले अग्रता लिएको थियो। सो अग्रतालाई अन्तिमसम्म जोगाएर बेनफिका अन्तिम १६ मा प्रवेश गरेको हो।

पराजित वायरन म्युनिख समूहमा दोस्रो भएको छ। विजयी बेनफिकाले दोस्रो चरणमा समूह डिका दोस्रो हुने टोलीको सामना गर्ने छ।

बुधबार हुने चेल्सी र इएस ट्युनिस बीचको खेलले सो समूहको दोस्रो हुने टोलीको टुङ्गो लगाउने छ।

यसअघि बोका जुनियरलाई २-१ ले हराएको टोलीबाट वायरन म्युनिखले ७ खेलाडीलाई आराम दिएको थियो।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ७ : ५९ बजे

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै

गगनलाई रेशमको प्रश्न- गणतन्त्रसँग धर्म किन साटियो ?

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले गगन थापालाई

हिजो कपाल फुलेकाले देश बिगारे, आज कपाल काला भएकाले पनि बनाउँछन् भन्ने छनक छैन : रेशम चौधरी

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले हिजो कपाल फुलेका

दशौँ राष्ट्रिय खेलकुद सर्दैन, तोकिएकै समयमा हुन्छ : शिक्षामन्त्री सस्मित पोखरेल

कर्णाली – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका