भरुवा बन्दुकसहित दुई जना पक्राउ « Khabarhub

भरुवा बन्दुकसहित दुई जना पक्राउ


९ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

कैलाली- गोदावरी-८ स्याउलेबाट भरूवा बन्दुक दुई थानसहित दुई जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय राजु चौधरी र चन्द्रबहादुर चौधरी छन् ।

प्रहरीले राजुको घर तलासी गर्दा भरूवा बन्दुक एक थान, चित्तलको सिङ, चित्तलको खुट्टाको आधा भाग फेला पारेको थियाे । यस्तै चन्द्रबहादुरको घर तलासी गर्दा भरूवा बन्दुक एक थान फेला पारेको थियाे । आवश्यक अनुसन्धानका लागि दुवै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार  १२ : ४६ बजे

म्यान्मा : संसद् बैठकअघि १० हजारभन्दा बढी कैदी माफी

एजेन्सी– पाँच वर्षभन्दा बढी समयपछि संसद्को पहिलो बैठक बोलाउने तयारी भइरहेका

इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति

एजेन्सी– पश्चिम एसिया क्षेत्रमा तनाव बढ्दै जाँदा इरानमा फसेका भारतीयसहितका

रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना

रामेछाप – रामेछाप नगरपालिका–२ देउराली स्वामिडाँडामा चुनावका लागि मतपेटिकासहितको सामग्री

मध्यपूर्व तनावमा संयम अपनाउन आईएईएको आग्रह

एजेन्सी– इरानमा अमेरिका–इजरायल आक्रमण र त्यसपछिका जबाफी क्षेप्यास्त्र प्रहारबीच अन्तर्राष्ट्रिय

भारत–क्यानाडा व्यापार ५० अर्ब डलर लक्ष्य

एजेन्सी– भारत र क्यानाडाले सन् २०३० सम्म द्विपक्षीय व्यापार ५०