उत्तर प्रदेशको बुलन्दशहरमा सडक दुर्घटना, आठ जनाको मृत्यु « Khabarhub

उत्तर प्रदेशको बुलन्दशहरमा सडक दुर्घटना, आठ जनाको मृत्यु


९ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको उत्तर प्रदेशमा पर्ने बुलन्दशहरमा सडक दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ।

राजस्थानतर्फ जाँदै गएको ट्रयाक्टरलाई पछाडिबाट आउँदै गरेको ट्रकले गएराति भारतीय समयअनुसार सवा दुई बजेतिर अलिगढ सीमा नजिकै ठक्कर दिँदा दुर्घटना भएको हो।

झण्डै ६० जना ट्याक्टरको ट्रलीमा बसेर कासगञ्ज जिल्लाबाट राजस्थान गइरहेका बेला दुर्घटना भएको बुलन्दशहर प्रहरीले जनाएको छ।

दुर्घटनामा आठ जनाको मृत्यु भएको र ४५ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था चिन्ताजनक रहेको बीबीसीले जनाएको छ।

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार  ११ : ०२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्