कांग्रेसका शीर्ष नेताको बैठक स्थगित, दिउँसो पदाधिकारी बैठक बस्दै « Khabarhub

कांग्रेसका शीर्ष नेताको बैठक स्थगित, दिउँसो पदाधिकारी बैठक बस्दै


९ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सोमबार बिहानका लागि बोलाइएको शीर्ष नेताहरूको बैठक स्थगित गरेर कांग्रेसले पदाधिकारी बैठकको तयारी गरेको हो । 

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार दिउँसो २ बजे पदाधिकारी बैठक बोलाइएको जानकारी दिए । उनले बिहानका लागि तय गरिएको बैठक स्थगित भएको पनि बताए । 

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले उपसभापतिहरू पूर्णबहादुर खड्का, धनराज गुरुङ र महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बेलाएका थिए ।

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  १२ : ४७ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म