पूजा गरेर कोटेश्वर प्रभाग पुनर्स्थापित, प्रहरीलाई फूलमालाले स्वागत (तस्बिरहरू) « Khabarhub

पूजा गरेर कोटेश्वर प्रभाग पुनर्स्थापित, प्रहरीलाई फूलमालाले स्वागत (तस्बिरहरू)


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भाद्र २४ गतेको तोडफोड र आगजनीमा क्षतिग्रस्त भएको कोटेश्वर प्रभागको पुनर्निर्माण गरि त्यहाँ कार्यरत प्रहरीहरूलाई पुनर्स्थापना गराइएको छ ।

बिहीबार पूजाआजा समेत गरी प्रहरीहरूलाई पुनर्स्थापित गराइएको हो । सो अवसरमा प्रहरीहरूलाई फूलमालाले सम्मान गरिएको थियो । साथै दिवङ्गत प्रहरीलाई श्रद्धाञ्जली व्यक्त गरिएको थियो । 

आन्दोलनका क्रममा देशका सयौँ प्रहरी कार्यालय जलाइएका थिए । जलाइएका चौकीहरू स्थानीय र अन्य दाताको सहयोगमा धमाधम पुनर्स्थापित भइरहेका छन् ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  ४ : ४७ बजे

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।