सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्रीले आजै देशवासीलाई सम्बोधन गर्ने « Khabarhub

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, प्रधानमन्त्रीले आजै देशवासीलाई सम्बोधन गर्ने


९ आश्विन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुशील कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बसिरहेको छ।

यो मन्त्रिपरिषद्को नियमित बैठक हो । बैठकमा पछिल्लो समयका घटनाक्रमसहितका विषयमा चर्चा हुँदैछ । बैठकले जेन-जी आन्दोलनपछिको अवस्थाबारे केही निर्णय लिन सक्ने छ ।

मन्त्रिपरिषद् बैठक सकिएपछि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् ।

उनले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् ।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको बलमा भदौ २७ गते अन्तरिम सरकार बनेको थियो । त्यसयता पहिलो पटक कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दैछिन्।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ५ : ३८ बजे

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी 

बागलुङ– बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौँ– वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र राष्ट्रिय

हिमाली याकपालकको क्षेत्रीय सञ्जाल बन्दै, साझा चुनौतीमा सहकार्य गर्ने

काठमाडौँ– नेपाल, भुटान र भारतका याक तथा चौँरी कृषकले यही