साफ यू–१७ च्याम्पियनसिप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल « Khabarhub

साफ यू–१७ च्याम्पियनसिप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ । बिहीबार भएको सेमिफाइनलमा भारतसँग ३–० ले पराजित हुँदै नेपाल बाहिरिएको हो ।

श्रीलङ्काको कोलम्बोस्थित रेडकोर्स इन्टरनेसनल स्टेडियममा भएको खेलमा पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफमा भारतका गन्लिबा वाङ्खेरिक्पाम, अज्लान शाह र डाइमन्ड सिंह थोक्चोमले गोल गर्दै जित सुनिश्चित गरे।

नेपालले पहिलो हाफमा प्रशान्त मोक्तानको फ्रीकिक र प्रतिस थापाको प्रयासमा अग्रता बनाउने प्रयास गरे पनि सफल हुन सकेन । यसअघि नेपालले समूह चरणमा श्रीलङ्कालाई २–० ले हराएको र बंगलादेशसँग ४–० ले पराजित भएको थियो। फाइनलमा भारत र बंगलादेश आमनेसामने हुनेछन्।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  १० : ०४ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना