प्रचण्ड भन्छन् : पार्टी नेतृत्वसम्बन्धी बहसलाई निकर्षमा पुर्‍याउँछौं « Khabarhub

प्रचण्ड भन्छन् : पार्टी नेतृत्वसम्बन्धी बहसलाई निकर्षमा पुर्‍याउँछौं


९ आश्विन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र नेतृत्वलाई लिएर भइरहेको बसहलाई तार्किक निष्कर्षमा पुर्याइने बताए ।

आजदेखि राजधानीमा सुरु भएको केन्द्रीय समिति बैठकको प्रारम्भमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै उनले आफूलाई नेतृत्वमा बसिरहने इच्छा नभएको र यसलाई निश्चित विधि र प्रक्रियाबाट टुङ्ग्याइने बताएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

“सुस्पष्ट वैज्ञानिक विचार, सुनिश्चित विधि र प्रक्रियाद्वारा नेतृत्वका बारेमा छलफल सुरु भएको छ । मलाई अध्यक्षमा बसिरहने इच्छा छैन । तर नेतृत्वको वैज्ञानिक प्रणालीअन्तर्गत यसलाई सुनिश्चित गर्नुपर्छ”, अध्यक्ष दाहालले भने, “मेरो नेतृत्वको अन्तिम घडीसम्म देश र जनताको पक्षमा अविचलित रुपमा रहिरहनेछु । तर पनि पार्टीभित्र नेतृत्वको बहस भइरहेको छ । यसलाई तार्किक निष्कर्षमा र्पुयाउँछौँ ।”

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार  १० : ४७ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित