खेलको १३ औं मिनेटमा रातोकार्ड पाएको एभर्टनले हरायो म्यानचेस्टरलाई « Khabarhub

खेलको १३ औं मिनेटमा रातोकार्ड पाएको एभर्टनले हरायो म्यानचेस्टरलाई


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – खेल सुरु भएको १३ औं मिनेटमा रातोकार्ड पाएको एभर्टनले म्यानचेस्टर सिटीलाई हराएको छ।

इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा एभर्टनले म्यानचेष्टरलाई १–० ले हराएको हो।

खेलको सुरुवात अर्थात् १३ औं मिनेटमा एभर्टनका इन्द्रिस्सा गुएई रातो कार्ड पाएर मैदान छोड्न बाध्य भएका थिए। तर खेल एभर्टनले १ शून्यले जितेको हो।

उसका लागि निर्णायक गोल खेलको २९ औं मिनेटमा किर्नन डयुजबरी हलेले गरेका थिए। त्यसपछि दुवै तर्फबाट अवसर प्राप्त भए पनि गोल हुन सकेन।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ६ : ५७ बजे

टोखाबाट १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं– टोखा नगरपालिका-३ बस्ने तिल सरा पुर्जाको घरबाट सुनका विभिन्न गरगहना

हत्या आरोपमा एकजना पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लीला प्रसाद राईको हत्या

धोबी खोलो सफाइमा उत्रिए हर्कका समर्थक (तस्बिरहरू)

काठमाडौं– धरानबाट सुरु भएको हर्क साम्पाङको श्रमदान अभियान काठमाडौं प्रवेश

भानु नगरका शिक्षकलाई ‘एआई’ तालिम

तनहुँ– तनहुँको भानु नगरपालिका भित्रका विभिन्न विद्यालयमा सेवारत शिक्षकका लागि

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि