थापाथलीस्थित बागमती नदी किनारामा बनेको पार्क (तस्बिरहरू) « Khabarhub

थापाथलीस्थित बागमती नदी किनारामा बनेको पार्क (तस्बिरहरू)


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती करडोरस्थित नदी किनारमा निर्माण गरेको पार्क अन्तिम चरणमा पुगेको छ । पार्कको मंसिर १६ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

पार्कमा अहिले व्यायाम गर्न मिल्ने एक्सरसाइज़ जोन, साना बच्चाहरूका लागि प्लेजोनका साथै बेन्च लगायत अन्य विभिन्न सामग्रीहरू राखिएका छन् । जसले गर्दा पार्क सुन्दर देखिएको छ ।

निर्माणको अन्तिम चरणमा रहेको सो पार्क वर्षाको समयमा भने बाढीको असर पर्न सक्ने जोखिम उस्तै छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  १० : ५१ बजे

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको