गङ्गालालमा स्वास्थ्य बीमाको सर्वरमा समस्या, बिरामी मर्कामा « Khabarhub

गङ्गालालमा स्वास्थ्य बीमाको सर्वरमा समस्या, बिरामी मर्कामा


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद गङ्गालाल हृदय रोग केन्द्रमा स्वास्थ्य बीमाको सर्वरमा समस्या आएपछि बिरामी मर्कामा परेका छन् ।

बिहान ८ बजे टिकट काउण्टर खुलेदेखि नै सर्वरमा समस्या आएपछि लाइनमा लागेका बिरामीहरूले सेवा नपाएको एक सेवाग्राहीले बताएका छन् ।

‘सर्वरमा समस्या आएको छ केही बेरमै सेवा सुचारु हुन्छ भनेर अस्पताल प्रशासनले आश्वासन दिँदै आएको छ । तर तिन घण्टा बितिसक्दा पनि सेवा सुचारु भएको छैन’, सेवाग्राहीले भने ।

स्वास्थ्य बीमाको सर्वर सुस्ता र इन्टरनेटका कारण पटक पटक बिमितहरूले समस्या भोग्दै आएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  १२ : १६ बजे

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा