चारजना सचिवको सरुवा, रक्षामा पुगे केदारनाथ शर्मा « Khabarhub

चारजना सचिवको सरुवा, रक्षामा पुगे केदारनाथ शर्मा


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चारजना सचिवहरूको सरुवा गरेको छ । जसअनुसार संघीय सरकारदेखि प्रदेश सरकारसम्म नयाँ जिम्मेवारी तोकिएको हो ।

सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मालाई रक्षा मन्त्रालयको सचिवमा सरुवा गरेको छ।

तत्कालीन रक्षा सचिव सुमनराज अर्याल मुख्यसचिव बनेपछि रिक्त उक्त पदमा शर्मालाई सरुवा गरिएएको हो । शर्माको स्थानमा मधेश प्रदेशका प्रमुख सचिव मदन भुजेल आएका छन् ।

त्यस्तै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।

राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी अनिवार्य अवकाशमा गएपछि पन्थलाई त्यहाँ सरूवा गरिएको हो ।

पन्थको स्थानमा कोशी प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेललाई सरुवा गरिएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ७ : ०७ बजे

‘देउवा दाइको चाहना महाधिवेशन रोकेर गगनजीहरू संवादमा आऊन् भन्ने छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता रमेश लेखक पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र

फर्की आउने आश छैन, ‘गुडबाई’ भन्ने आँट छैन

काठमाडौं– सपना हो कि विपना हो यो, के हो जिन्दगी

पोखरा विश्वविद्यालयका चार संकायमा डिन नियुक्तिका लागि आवेदन आह्वान

पोखरा – पोखरा विश्वविद्यालयले चारवटै संकायमा खुला प्रतिस्पर्धाका आधारमा डिन

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई