गृहमन्त्री अर्यालले गरे जेन-जी रूपन्देही नेपालका युवाहरूसँग भेट  « Khabarhub

गृहमन्त्री अर्यालले गरे जेन-जी रूपन्देही नेपालका युवाहरूसँग भेट 


९ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– गृहमन्त्री ओमप्रकाश अर्यालले रूपन्देही जेन-जी नेपाल समुहका केही युवाहरूलाई मङ्गलबार भेटेर उनीहरूले बुझाएका ज्ञापन पत्र बुझेका छन् ।

भेटका क्रममा गृहमन्त्री अर्यालले कानूनी राज्यको सबैले पालन गर्दै सुरक्षा निकायलाई निष्पक्ष छानविन गर्न सबैले सघाउनु पर्ने बताए। 

भेटमा जेन-जी युवाहरूलाई भदौ २४ गतेको घटना र २३ घटना फरक कोणबाट सरकारले हेरिरहेको र घटनाको निष्पक्ष छानविन हुने गरी सुरक्षा प्रशासनले काम गरिरहेकोसमेत जानकारी दिए। 

जेन-जीहरुले आफूका साथीहरू अझै कोही घर बाहिर निस्केर हिड्‌न नसकेको जानकारी गराउँदै त्यसका लागि सहज वातावरण निर्माण गरिदिन आग्रह गरे। जेन-जी रूपन्देही नेपाल को तर्फ बाट सुरज पोखरेल, रवि श्रेष्ठ र राजु श्रेष्ठले मन्त्री अर्याललाई ज्ञापन पत्र बुझाएका थिए ।

सोही क्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पनि प्रहरी प्रकाशनले सदैव कानूनलाई सघाउनेलाई पनि कानूनले नै सघाउने गरी दोषी  नदेखिएकालाई निर्दोष करार गर्न सहयोग गर्ने बताए ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ७ : १० बजे

महावीर पुन सांसद भएर पनि किन किताब बेच्छन् ?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक

बैतडीको श्रीपुर स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’ सञ्चालन

बैतडी– महामारी तथा विपदका बेला सूचना आदानप्रदान गर्न शिवनाथ गाउँपालिका–३

अस्वीकृत धूनदेखि राष्ट्रिय अवार्डसम्म: ‘क्या हुआ तेरा वादा’ को कथा

काठमाडौँ – बलिउडको संगीत इतिहासमा केही यस्ता गीत हुन्छन्, जुन

संसद्‍को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – संघीय संसद् प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले