भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु « Khabarhub

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु


१० पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा नौ जनाको मृत्यु भएको छ।

टाइम्स अफ इन्डियाका अनुसार चित्रदुर्ग जिल्लामा बिहीबार बिहान स्लीपर बस र विपरीत दिशाबाट आउँदै गरेको इन्धन बोकेको ट्याङ्करसँग ठोक्किएपछि आगलागी हुँदा मृत्यु हुनेको संख्या ९ पुगेको हो। दुर्घटनामा थप यात्रुको मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ।

ट्याङ्कर सडक डिभाइडरमा ठोक्किएर उफ्रिएको थियो। त्यही बेला बसमा ठोक्किर आगलागी भएको हो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गरेका छन्। ट्वीटर (एक्स)मा पोस्ट गर्दै ज्यान गुमाएकाप्रपिपत श्रद्धाञ्जली अर्पण गरेका हुन्। प्रधानमन्त्री मोदीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

प्रकाशित मिति : १० पुस २०८२, बिहिबार  १० : ५६ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली