गर्भवतीको हेलिकप्टरमार्फत उद्धार | Khabarhub Khabarhub

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

दिपायल– डोटीको बडीकेदार गाउँपालिका–५ की एक गर्भवतीको आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

बडीकेदार–५ केदारमाडौँ की २३ वर्षीया विस्नादेवी पुनमगर सुत्केरी हुन नसकी अचेत अवस्थामा रहेकी थिइन् । उनलाई स्थानीय सामुदायिक स्वास्थ्य एकाइ सेउडीखेतमा भर्ना गरिएको थियो । 

त्यहाँ उपचार सम्भव नभएपछि विस्नादेवीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । 

विस्नादेवीलाई कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा भर्ना गरिएको प्रजिअ जोशीले बताए । 
 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ६ : ५४ बजे

२१७ वर्षअघिको त्यो माझकिरात विद्रोह

पहिले काठमाडौँ उपत्यका एउटा दहका रुपमा थियो र पछि यहाँको

प्रचण्ड र माबुहाङको संयोग – १२ वर्षमा खोलो फर्कियो

तेह्रथुम – पूर्वी पहाडको भ्रमणमा निस्किएका पूर्वप्रधानमन्त्री प्रचण्डले आइतबार तेह्रथुमको

धरौटी लिने कास्की अदालतको आदेशविरुद्ध उच्चमा पुगे रवि

काठमाडौं– पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा जिल्ला

ओसाकामा सार्वजनिक सडकमा धुम्रपान प्रतिबन्ध

एजेन्सी – यस वर्षको विश्व एक्सपोअघि थप आगन्तुक–मैत्री बन्ने प्रयासको

बाघ खोज्न चार स्थानमा क्यामेरा जडान

नेपालगञ्ज – बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि बाघ खोज्न