ओलीलाई दमकका मेयरले भने- जसले मेरो घर जलाए उनैले बालेनलाई भाडामा राखेका छन् « Khabarhub

ओलीलाई दमकका मेयरले भने- जसले मेरो घर जलाए उनैले बालेनलाई भाडामा राखेका छन्


६ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

दमक– दमक नगरपालिकाका मेयर राम थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भदौ २४ गते जलेको आफ्नो घर देखाएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गराउन झापा पुगेका ओलीलाई थापाले आफ्नै जलेको निवासस्थलमा लगेर घटनाबारे जानकारी गराएका हुन्।

जलेको घर देखाउँदै थापाले भने, ‘जसले मेरो घर जलाए, उही अहिले आफ्नो घर बालेनलाई कार्यालय राख्न दिएका छन्।’

यसप्रति एमाले अध्यक्ष ओलीले जवाफ दिँदै भने, ‘यिनीहरू एउटै खालका हुन्।’

झापा–५ बाट प्रतिनिधि सभा निर्वाचन लड्न बालेन पनि दमक पुगेका छन् । उनले निर्वाचन प्रचारका लागि दमकमा घर भाडामा लिएका छन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  १ : ०० बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको