एकीकृत समाजवादीको सचिवालय बैठक सुरु « Khabarhub

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकीकृत समाजवादीको सचिवालय बैठक बुधबार दिउँसो १ बजेदेखि पार्टी कार्यालय आलोकनगरमा सुरु भएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले समसामयिक राजनीतिबारे निर्णय लिने भएको छ।

बैठकमा सम्मानित नेता झालनाथ खनाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, बेदुराम भुसाल, महासचिव घनश्याम भुसाललगायतका पदाधिकारी रहेका छन् ।

 केही दिनअघि मात्रै एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बसेको थियो । 

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  २ : १० बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको