एमालेको सचिवालय बैठक बोलाइयो, यस्ता छन् एजेन्डा « Khabarhub

एमालेको सचिवालय बैठक बोलाइयो, यस्ता छन् एजेन्डा


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। आगामी आइतबारका लागि बैठक बोलाएको एमाले सचिवालयका नेताले बताए ।  

बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्ने बताइएको छ। बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेशको विषयमा छलफल हुने बताइएको छ । यस्तै समसामयिक राजनीतिक र पार्टीको आन्तरिक विषयमा छलफल गर्न बैठक डाकिएको बताइएको छ । 

सचिवालयका नेताले भने, ‘६ वटा अध्यादेशको विषयमा पनि छलफल हुन्छ । कसरी जाने पार्टीगत धारणा पनि बन्छ । ’ 

एमालेले अहिले ‘जरा अभियान’ सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ३ : ५० बजे

कांग्रेसको विशेष महाधिवेशन : आज बिहान १० बजेदेखि बन्दसत्र

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान

राजनीतिक बन्दीको रिहाइको पर्खाइमा भेनेजुएलाका विपक्षी दल र सर्वसाधारण

भेनेजुएला – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले अमेरिकी सेनाको अपहरपछि

निर्वाचन ५२ दिन बाँकी : आजसम्म समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार