नेपाली समर्थकले भरियो दशरथ रंगशाला (तस्बिरहरू) « Khabarhub

नेपाली समर्थकले भरियो दशरथ रंगशाला (तस्बिरहरू)


१४ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्टरनेशनल वुमेन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र म्यानमारबीचको खेलको टिकट साढे दुई घण्टापहिले नै ‘सोल्ड आउट’ भएको छ।

पहिलो अन्तर्राष्ट्रिय उपाधिको खोजीमा रहेको नेपाली महिला फुटबल टोलीलाई समर्थन गर्ने दर्शकको ओइरो लागेपछि टिकट खेल हुनु साढे २ घण्टाअघि नै बिकिसकेको हो ।

घरैमा उपाधि राख्ने योजनासहित नेपाल बुधबार साँझ ६ बजे म्यानमारविरुद्ध उत्रिँदैछ । यस खेलको टिकट दिउँसो साढे ३ बजे नै बिक्रीसकेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) काअनुसार भीआईपीतर्फ १२ सय ५० र सामान्य पारापिटतर्फ १० हजार पाँच सय टिकट बिक्री भएको हो ।

अहिले रंगशालको प्याराफिटमा नेपाली झन्डासहित करिब ११ हजार दर्शक जम्मा भएका छन् । खेलको एक घण्टाअघि नै स्टेडियमको प्याराफिट पूरै भरिएको छ ।

समर्थकहरू सावित्रा भण्डारी र प्रीति राईसहितका खेलाडीको नाम लेखिएका ब्यारसहित स्टेडियममा जम्मा भइसकेका छन् ।

तस्बिहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ५ : ५० बजे

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई