फेसबुक, एक्स लगायत सामाजिक सञ्जाल ३० दिनभित्र दर्ता नभए बन्द गर्ने सरकारको तयारी « Khabarhub

फेसबुक, एक्स लगायत सामाजिक सञ्जाल ३० दिनभित्र दर्ता नभए बन्द गर्ने सरकारको तयारी


१३ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपालमा सूचीकृत नहुने सामाजिक सञ्जाललाई नेपालमा सूचीकृत नभएमा सञ्चालनमा रोक लगाउने घोषणा गरेको छ । सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयले मंगलबार सूचना जारी गर्दै आगामी ३० दिनभित्र नेपालमा सूचीकृत नहुने सामाजिक सञ्जाललाई सञ्चालनमा रोक लगाउने घोषणा गरेको हो ।

मन्त्रालयले अहिलेसम्म नेपालमा भाइबर, टीकटक र वीटक सूचीकरण भएर सञ्चालन भएको भन्दै अन्य सामाजिक सञ्जाललाई पनि आगामी ३० दिनभित्र सूचीकृत हुन सूचनामा उल्लेख गरेको छ । 

मन्त्रालयको सूचनाअनुसार अधिकांश नेपालीले प्रयोग गर्ने, फेसबुक, ट्वीटर, ह्वाट्सएप, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरू नेपालमा सूचीकृत भएनन् भने बन्द हुन सक्ने देखिएको छ ।

यस्तो छ मन्त्रालयले जारी गरेको सूचना

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १२ : ४६ बजे

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर