त्रासमा पाकिस्तान : सियालकोटको अग्रिम अड्डामा गर्‍यो राडार प्रणाली तैनाथ « Khabarhub

त्रासमा पाकिस्तान : सियालकोटको अग्रिम अड्डामा गर्‍यो राडार प्रणाली तैनाथ


१३ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमला भएको सात दिन भइसकेको छ। आक्रमणपछि, भारतबाट सैन्य कारबाहीको सम्भावनाका बीच पाकिस्तान त्रासमा रहेको भारतीय सञ्चारमाध्यम आज तकले उल्लेख गरेको छ ।

जानकारी अनुसार, भारतीय हवाई आक्रमण पत्ता लगाउन, पाकिस्तानी सेनाले सियालकोट सेक्टरको अगाडिको स्थानमा आफ्नो राडार प्रणाली तैनाथ गरिरहेको छ । 

फिरोजपुरसँग जोडिएका क्षेत्रहरूमा भारतीय गतिविधिहरू पत्ता लगाउन पाकिस्तानी सेनाले अगाडिका स्थानहरूमा इलेक्ट्रोनिक युद्ध पनि तैनाथ गरिरहेको आज तकले जनाएको छ। 

हालै, पाकिस्तानले अन्तर्राष्ट्रिय सीमाबाट केवल ५८ किलोमिटर टाढा रहेको चोर क्यान्टोनमेन्टमा TPS-77 राडार तैनाथ गरेको थियो।

प्रकाशित मिति : १३ बैशाख २०८२, शनिबार  २ : ०० बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा