संघीय लोकतान्त्रिक मोर्चाको बैठक आइतबार फेरि बस्ने « Khabarhub

संघीय लोकतान्त्रिक मोर्चाको बैठक आइतबार फेरि बस्ने


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मधेशवादी दलहरूको संयुक्त मोर्चा संघीय लोकतान्त्रिक मोर्चाको बैठक आइतबार फेरि बस्ने भएको छ । 

लाजिम्पाटको बाबा होटलमा बसेको मोर्चाको बैठक बिना कुनै निर्णय आइतबार फेरि बस्ने गरी स्थगित भएको हो ।  

बैठकमा रुपन्देही क्षेत्र नम्बर ३ को उपचुनाव, मोर्चाको भावी कार्यक्रमबारे छलफल भएको बताइएको छ । 
बैठकमा कार्यविधिको पूर्णतासँगै राजबन्दी रिहाइ विषयमा पनि छलफल भएको थियो ।  

मोर्चाको घटक राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले आगामी आइतबार निर्णय गर्ने गरी बिहीबारको बैठक सकिएको बताए । उनका अनुसार आइतबार १ बजे बैठक फेरि बस्ने छ । 

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको अध्यक्षतामा सुरु भएको बैठकमा मोर्चामा आबद्ध दलहरूका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ५ : ०५ बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा