महानगरमा बिपद् व्यवस्थापनसम्बन्धी उपकरण प्रदर्शन « Khabarhub

महानगरमा बिपद् व्यवस्थापनसम्बन्धी उपकरण प्रदर्शन


१२ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौँ महानगर प्रहरी बलले बिपद् व्यवस्थापनमा काम गर्दा प्रयोग गरिने सामग्री, साधन तथा उपकरणको प्रदर्शनी गरेको छ । 

सम्भावित जोखिम व्यवस्थापन गर्न साझेदार निकायको स्रोत, साधन र जनशक्तिलाई संयुक्त परिचालन गर्नुपर्ने, यसरी समुदायका हरेक व्यक्तिको सहभागिता आवश्यकता पर्ने भएकोले यस्ता वस्तुका बारेमा जानकारी दिए । 

जलजन्य विपद व्यवस्थापन, अग्नि नियन्त्रण, बहुतले भवनबाट मानवीय उद्धार गर्ने सामग्री, सडक सवारी दुर्घटना तथा उद्धार सामग्री, डोरीबाट गरिने उद्धार, खोज तथा उद्धारका लागि प्रयोग हुने साधन सामग्री तथा उपकरण प्रदर्शन गरिएको थियो । 

विपद व्यवस्थापनमा प्रयोग हुने हाइड्रोलिक उपकरणमा हाइड्रोलिक कटर, सानो ठाउँलाई ठुलो बनाउने स्प्रेडर, कम्बी टुल्स, र्‍याम, पोर्टेवल पम्प, सर्च लाइट,  र्‍याफ्टिङ बोट, अत्याधिक तापमा लगाउने व्यक्तिगत सुरक्षा पोशाक, धुँवा बाहिर फाल्ने उपकरण, स्टेचर लगायत सामग्री राखिएका थिए ।      

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार  ५ : २२ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी