झोरमा झरना हेर्ने र रमाइलो गर्नेको भिड (तस्बिरहरू) | Khabarhub Khabarhub

झोरमा झरना हेर्ने र रमाइलो गर्नेको भिड (तस्बिरहरू)


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने टोखा नगरपालिका-२ झोरमा शनिबार झरना हेर्ने र नुहाएर मज्जा लिने मानिसहरूको घुइँचो लागेको थियो । राजधानी लगायत नेपालको तापक्रम बढेसँगै पानीमा भिज्ने र रमाउने गर्नको लागि झोर आउने गरेका छन्।

शनिबार छुट्टीको दिन शहरको कोलाहलबाट मुक्त भई प्रकृतिमा रमाउन चाहने युवायुवती र हप्ताको एक दिन छोराछोरीसहित घुम्न चाहने अभिभावकका लागि यो झरना आकर्षक गन्तव्य हो ।

काठमाडौंको टोखा नगरपालिका  झोर जुन प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको छ । साथै यस उपत्यकाको निकै नै प्रख्यात रहेको झोर झरना नजिक अर्थात् बायाँतर्फ ठुला गोलाकार पत्थरको मध्य भागमा रहेको साँगुरो गुफा भित्र रहेको छ प्राचीन कृष्ण बरुणेश्वर महादेव । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ४ : ०७ बजे

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज