बैंकिङ कसूर गरी फरार रहेका व्यक्ति पक्राउ « Khabarhub

बैंकिङ कसूर गरी फरार रहेका व्यक्ति पक्राउ


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बैंकिङ कसूर मुद्दाका फरार रहेका एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको छ ।

नागार्जुन नगरपालिका-१ रानीवन बस्ने सिन्धुपाल्चोक घर भएका ४६ वर्षीय रत्न बहादुर श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत चितवनबाट २०८१ साउन ७ गते उक्त मुद्दामा पक्राउ उनी विरुद्ध पक्राउपुर्जी जारी भएको थियो । फरार श्रेष्ठलाई प्रहरीले काठमाडौं रानीवनबाट पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउन परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लगि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको बताइएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ५ : १४ बजे

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले