बैंकिङ कसूर गरी फरार रहेका व्यक्ति पक्राउ « Khabarhub

बैंकिङ कसूर गरी फरार रहेका व्यक्ति पक्राउ


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बैंकिङ कसूर मुद्दाका फरार रहेका एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको छ ।

नागार्जुन नगरपालिका-१ रानीवन बस्ने सिन्धुपाल्चोक घर भएका ४६ वर्षीय रत्न बहादुर श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत चितवनबाट २०८१ साउन ७ गते उक्त मुद्दामा पक्राउ उनी विरुद्ध पक्राउपुर्जी जारी भएको थियो । फरार श्रेष्ठलाई प्रहरीले काठमाडौं रानीवनबाट पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउन परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीको लगि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको बताइएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ५ : १४ बजे

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण