तीजले हाम्रो संस्कृतिक पहिचानलाई मजबुत बनाएको छ : सभापति देउवा « Khabarhub

तीजले हाम्रो संस्कृतिक पहिचानलाई मजबुत बनाएको छ : सभापति देउवा


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीजले हाम्रो संस्कृतिक पहिचान भएको बताएका छन् । तीजको अवसरमा शुभकामना दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले यस्तो बताउनुभएको हो।

सभापति देउवाले भन्नुभयो, ‘यी पर्वहरूले हाम्रो सामाजिक जीवनलाई मात्र होइन, हाम्रो सांस्कृतिक पहिचानलाई समेत मजबुत बनाएको छ । यी पर्व हाम्रा पहिचान हुन्, गौरव हुन् ।’

तीज जस्तो पर्वले आजको दिनमा हाम्रो देश, समाज र सबैको पारिवारिक जीवनमा सुखद अपनत्व अभिवृद्धि गर्न सक्ने बताए । ‘हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनीमा पार्टी र मेरो तर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’, शुभकामना दिँदै देउवाले भनेका छन्।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ८ : ४९ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध