वसन्तपुर दरबार क्षेत्रमा तिजको रौनक (तस्बिरहरू) « Khabarhub

वसन्तपुर दरबार क्षेत्रमा तिजको रौनक (तस्बिरहरू)


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भाद्र शुक्ल तृतीयाका दिन मनाइने नेपाली हिन्दु नारीहरूको महान पर्व तिजको अवसरमा आज देशभरका देवालय, तथा महादेव मन्दिरमा श्रद्धालुहरूको भीड लागेको छ ।

यस पर्वमा खानपिन नगरी, व्रत, उपवास बस्ने चलन छ । व्रतपछि स्नानका साथै अरुनधतीसहित सप्त ऋृषिहरूको पूजा अर्चना गरी श्रीमान र घरपरिवारको दीर्घायु, शान्ति समृद्धिको कामना गरिन्छ ।

उता अविवाहित नारीले सर्वगुण सम्पन्न वरका लागि व्रत बस्ने परम्परा चल्दै आएको छ। मंगलबार तिजको अवसरमा काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा नारीहरू नाचगानमा व्यस्त देखिए । प्राय: रातो साडीमा सजिएका उनीहरू नाचगानसँगै सेल्फी खिच्न पनि व्यस्त देखिए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ६ : ५२ बजे

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

सुदूरपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना