वसन्तपुर दरबार क्षेत्रमा तिजको रौनक (तस्बिरहरू) « Khabarhub

वसन्तपुर दरबार क्षेत्रमा तिजको रौनक (तस्बिरहरू)


१० भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भाद्र शुक्ल तृतीयाका दिन मनाइने नेपाली हिन्दु नारीहरूको महान पर्व तिजको अवसरमा आज देशभरका देवालय, तथा महादेव मन्दिरमा श्रद्धालुहरूको भीड लागेको छ ।

यस पर्वमा खानपिन नगरी, व्रत, उपवास बस्ने चलन छ । व्रतपछि स्नानका साथै अरुनधतीसहित सप्त ऋृषिहरूको पूजा अर्चना गरी श्रीमान र घरपरिवारको दीर्घायु, शान्ति समृद्धिको कामना गरिन्छ ।

उता अविवाहित नारीले सर्वगुण सम्पन्न वरका लागि व्रत बस्ने परम्परा चल्दै आएको छ। मंगलबार तिजको अवसरमा काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा नारीहरू नाचगानमा व्यस्त देखिए । प्राय: रातो साडीमा सजिएका उनीहरू नाचगानसँगै सेल्फी खिच्न पनि व्यस्त देखिए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ६ : ५२ बजे

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक