च्याम्पियन्स लिग : १० खेलाडीमा सीमित बार्सिलोनालाई चेल्सीले चखायो नमिठो हार « Khabarhub

च्याम्पियन्स लिग : १० खेलाडीमा सीमित बार्सिलोनालाई चेल्सीले चखायो नमिठो हार


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले बार्सिलोनालाई नमिठो हार चखाएको छ।

खेलमा आत्मघाती गोल र रातो कार्ड खाएको बार्सिलोनामाथि चेल्सीले ३–० को शानदार जित निकालेको हो।

खेलको २७ औं मिनेटमा जुल्स कुनडेको आत्मघाती गोलसँगै चेल्सीले अग्रता लिएको थियो। खेलको ४४ औं मिनेटमा दोहोरो पहिलो कार्ड खाँदै बार्सिलोनाका रोनाल्ड अराउजोले मैदान छोडेका थिए।

१० खेलाडीमा सीमित बार्सिलोनामाथि दोस्रो हाफमा चेल्सी हाबी भएको हो। उसका लागि ५५ औं मिनेटमा एस्टेवाओ र ७३ औं मिनेटमा लियम डेलापले गोल गर्दै ३-० को शानदार जित दर्ता गरेका हुन्।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ६ : ३१ बजे

‘एसइईको नतिजाभन्दा गुणस्तरीयतामा ध्यान दिन आवश्यक’

कर्णाली– कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले माध्यमिक शिक्षा

सफाईकर्मीको सम्मानमा ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न 

काठमाडौं– फोहोरमैला संकलनकर्मी तथा कवाडी संकलन गर्ने संकलनकर्ताको सम्मानमा क्रिएसन

आशिकाको गुनासो : सोझो रूख पहिले काटिएझैँ बोल्न आउँदैन भनेर उल्लिबिल्ली गर्छन्

काठमाडौं- धादिङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद

ट्रम्पको चीन भ्रमण अन्योलमा

एजेन्सी–  मध्यपूर्वमा चर्किएको युद्ध र बढ्दो भू–राजनीतिक तनावका बीच अमेरिकी

कांग्रेसको कार्यसम्पादन बैठक शुक्रबार बस्दै, चुनावी समीक्षा गर्ने

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचनपश्चात् दोस्रो पटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक