साल्ट ट्रेडिङले १० प्रतिशत नगद लाभांश दिने  | Khabarhub Khabarhub

साल्ट ट्रेडिङले १० प्रतिशत नगद लाभांश दिने 


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश दिने भएको छ । कम्पनीले चुक्ता पुँजीको १० प्रतिशत हुन आउने ३ करोड ३० लाख ७१ हजार ६९५ रुपैयाँ नगद लाभांश दिने भएको छ । 

कम्पनीले लाभांश प्रस्ताव सहित आगामी चैत १५ गते शुक्रबार बिहान ११ बजे ५८ औँ वार्षिक साधारण सभा समेत ढाकेको छ । 

सभा प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि चैत १५ गतेसम्म बुक क्लोज हुने कम्पनीका सचिव उमेश कुमार ओझाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  १२ : २६ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक