खेम सेन्चुरी र संगीता थापा मगरको ‘धेरै नरिसाउँ’ गीत सार्वजनिक « Khabarhub

खेम सेन्चुरी र संगीता थापा मगरको ‘धेरै नरिसाउँ’ गीत सार्वजनिक


१५ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लोक गायक खेम सेन्चुरी र गायिका संगीता थापा मगरको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । ‘धेरै नरिसाउँ’ बोलको गीत बिहीवार गरिएको हो ।

गीतमा रमेश परियारको शब्द र संगीत छ । रमेश पछिल्लो समयका लोकप्रिय सर्जक मानिन्छन् । उनले बनाएका अधिकांश गीत लोकप्रिय छन् ।

गीतको भिडिओमा नायक पुष्प खड्का र नायिका सनिशा भट्टराईले नृत्य गरेका छन् । नवराज उप्रेतीको टिमले खिचेको भिडिओलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार  ९ : ०८ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा